झापा, १ माघ । पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उड्ने गरेकोमा इलाम रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट परीक्षण उडान गरिएको छ । पहिलो परीक्षण उडानमा वडाध्यक्ष मनिकुमार स्याङ्बोले उडान भरेका छन्
काठमाडौँ, २५ पुस । नेपालमा काजु र आलमण्ड (मधेसी बदाम, हाडे बदाम)को व्यवसायिक खेतीको सम्भावना भएपनि सरकारले चासो नदिँदा वार्षिक अर्बौ रुपैयाको आयात हुने गरेको छ । चालू आर्थिक वर्षको
काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर सक्रिय छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा
उदयपुर, ७ मङ्सिर । चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत
काठमाडौँ, ३ मङ्सिर । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए
विराटनगर, २६ कात्तिक । नेपालको पूर्वी तराईमा बसोबास गर्ने सन्थाल जातिको पहिचान र गरिबी भन्दा मुख्य समस्या नागरिकता बनेको छ । सन्थाल जातिका कथा, व्यथा र अनेक पीडा भएपनि नागरिकता
काठमाडौँ, २४ कात्तिक । छठ पर्वको आज साँझ देशभर उल्लासपूर्ण तरिकाबाट अस्ताउँदो सूर्यको पूजा गरिएको छ । नदि, तलाउ र पोखरीका किनारमा सूर्यको पूजा गरी छठ पर्व मनाइएको छ ।
पाँचथर, १८ कात्तिक । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले पाँचथरको हिलिहाङ गाउँपालिकामा वडा नम्बर ४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा दरबार पुनःनिर्माणका लागि बिहिबार शिलान्यास गरेका छन् ।
स्कटल्याण्ड(ग्लास्गो), १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गरेका छन्
झापा, २४ असोज । नेपालीको महान पर्व विजय दशमी आरम्भ भएको छ । दशैंको मिति नजिकिएसँगै बजारमा दशैंका लागि किनमेल गर्नेहरुको भिडभाड बढेको छ । नेपालीको घर आगनमा महान चाड