Logo
सजिलो विशेष
पूर्वाञ्चल दैनिकको स्वर्ण महोत्सवः पत्रकार सम्मानित, पत्रिका रङ्गिन बनाउने घोषणा

बिर्तामोड, १८ फागुन । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । रजत महोत्सवमा पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले पूर्वाञ्चल दैनिकलाई रङ्गिन बनाउने घोषणा गरेका छन् ।

बिर्तामोडको बिजोक ! पानी परेपछि हिलैहिलो (फोटो फिचर)

बिर्तामोड, १४ फागुन । समयमा निर्माण नभएर अस्तव्यस्त भएको बिर्तामोड भद्रपुर सडक मंगलवार रातीबाट परेको पानीले हिलाम्मे भएपछि आजतजावतमा समस्या भएको छ । सडकका खोल्डामा पानी जमेर हिलाम्मे भएपछि पैदल

बिर्तामोड–भद्रपुर सडक: पानी हाल्दा हिलो नहाल्दा धुलो

झापा, १२ फागुन । झापाको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भएका छन् । दुई वर्षदेखि निरन्तर निर्माण भइरहेको बिर्तामोड–भद्रपुर सडक जताततै खनिएका छन् ।

टुहुरेदेखि जीवन शर्मासम्मले नचाए, जनवादी गायकको सम्मान (फोटो फिचर)

झापा, ९ फागुन । जेबी टुहुरे, जीवन शर्मा, राम दुहाल, मधु गुरुङ लगायतका जनवादी गायकले आज बिर्तामोडमा दर्शकलाई नचाएका छन् । गौरिशंकर खड्का स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडको देवी माविमा आयोजित

मनै लोभ्याउने श्रीअन्तु (फोटो फिचर)

इलाम, (अन्तु) ९ फागुन । इलाम भन्ने बित्तिकै धेरैको दिमागमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका चियाका बुट्टा, धुपि–सल्लाका रुख, मनै लोभ्याउने इलाम, कसलाई मन नपर्ला र

महाशिवरात्रिमा पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ ? यस्तो छ रुट

काठमाडौँ, ७ फागुन । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा

सुखानीका शहीदले देखाउको त्यो बाटो….

झापा, ६ फागुन । सुखानीको सन्देश–शहीदले देखाएको बाटामा हिँड सत्चालीस वर्षअघि झापाको चन्द्रगढीबाट इलामको जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा गोली हानी झापा किसान विद्रोहका पाँच जना होनहार योद्धाको सामूहिक हत्या

कार्ल माक्र्सको ‘पत्रकारिता’

कार्ल माक्र्स माक्र्सवादी दर्शनका प्रणेता हुन् । वैज्ञानिक सम्यवाद विचारका प्रवर्तक माक्र्स प्रतिभाशाली विद्यार्थी थिए । कानुनमा स्नातक गरेका माक्र्स दर्शन र इतिहासको गहिरो अध्ययन गरेका थिए । उनले जर्मनको

प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’

नबिना (निर्मला) कुईकेल । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस, माया गर्ने जोडीको लागि विशेष दिन । आजको दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेम भाव

सोसल मिडियाले रेडियोमा ल्याएको संकट

आज विश्व रेडियो दिवस । रेडियो नियमित प्रसारण भएको आज एक शताब्दी पूरा भएको छ । रेडियो शब्दको प्रयोग फ्रान्सका भौतिकशास्त्री इडौवार्ड ब्रान्लीले सन् १८९७ मा प्रयोग गरेपनि सन् १९२०