Logo
प्रविधि
नेपालमा सूचीकृत भयो भाइबर

काठमाडौँ, १ चैत । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्री वाइफाइ उपलब्ध गराउने

काठमाडौँ, १२ फागुन । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज

युटिएलको रिट खारेज, अप्टिकल फाइबर बिछ्याउने अवरोध खुल्यो

काठमाडौँ, २५ माघ । युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिको इन्टरनेट

रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो

काठमाडौँ, १६ माघ । विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल

बालबालिकाको नग्न तस्बिर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा पठाउन रोक लगाउने तयारी

काठमाडौँ, १४ माघ । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ । सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन

सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ: मन्त्री शर्मा

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको

सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था

काठमाडौँ, २१ पुस । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि

विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित छ: प्रधानमन्त्री

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित गरिएको बताएका छन् । १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री

हावाबाट विद्युत निकाल्न ‘हावा प्रोजेक्ट २.०’

काठमाडौँ, १७ पुस । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि

तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ, १७ पुस । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,