Logo
प्रविधि
विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित छ: प्रधानमन्त्री

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित गरिएको बताएका छन् । १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री

हावाबाट विद्युत निकाल्न ‘हावा प्रोजेक्ट २.०’

काठमाडौँ, १७ पुस । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि

तीन हजार पाँच सय वेबसाइटमा समस्या

काठमाडौँ, १७ पुस । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,

सरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रित

काठमाडौँ, १० पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको

आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी: मन्त्री शर्मा

काठमाडौँ, ६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छन् । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगर

काठमाडौँ, ३ पुस । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न

नेपाल र भारतबीच डिजिटल सहकार्य बढाउन आवश्यक: मन्त्री शर्मा

काठमाडौँ, २६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन् । यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त

टिकटक बन्द गरे/नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन

काठमाडौँ, १३ मङ्सिर । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो: उपप्रधानमन्त्री खड्का

काठमाडौँ, ८ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको

ताप्लेजुङमा आइटी एकेडेमी स्थापना

ताप्लेजुङ, ७ मङ्सिर । समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक