Logo
पर्यटन
पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

ढोरपाटन, १ चैत । तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक

दमकको कदम थिएटरमा ‘लङ टाईम नो सी’ नाटक मञ्चन हुँदै

झापा, २९ फागुन । दमकको कदम थिएटरले आजदेखि एक सातासम्म “लङ टाईम नो सी” मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानगरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक

श्री एअरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाडौँ, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म

भैरहवा विमानस्थलबाट पुन: नियमित उडान सुरु

भैरहवा, २५ फागुन । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुन: नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले

श्री एयरलाइन्सको इन्जिनमा आगो देखिएपछि आकस्मिक अवतरण

काठमाडौँ, २५ फागुन । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को

अन्नपूर्ण हिमाल चढ्न कतारकी राजकुमारी म्याग्दीमा

म्याग्दी, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित

पर्यटकले मनाए होली पर्व

काठमाडौँ, २२ फागुन । विदेशी पर्यटकले पनि होली पर्वको मनाएका छन् । पर्यटकीय नगरी पोखरा, काठमाडौँलगायतका शहरमा विदेशी पर्यटकले होली पर्व मनाएका छन् । पोखराको लेकसाइडमा विदेशी पर्यटकले उल्लासमय तरिकाबाट

प्राकृतिक सुन्दरताले आत्मानिर्भर बन्दै बाँसबारी सिमसार

रोमन आचार्य धुलाबारी , १२ पुस : प्राकृतिक सम्पदा बेचेर नभई त्यसको सुन्दरता पर्यटकहरुलाई बेचेर धनि बन्दँै गएको झापाका वन तथा सिमसार क्षेत्रको सुचिमा बाँसबारी सामुदायिक वन तथा सिमसार क्षेत्र

पिकनिक स्पाँट बन्दै मिनि माउन्टेन

रोमन आचार्य बाहुन्डाँगी , ६ पौष । जाडोको मौसम सुरु भएसँगै विदाको दिन पिकनिक (बनभोज) खानकालागि मिनि माउन्टेनमा पुग्ने मानिसहरुको संख्या बढ्न थालेको छ । इलामको रोङ्ग गाउँपालीका र झापाको