Logo
पर्यटन
सगरमाथा दिवसमा हिमाली पर्यटन प्रवर्द्धन र संरक्षणमा जोड

काठमाडौं, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक सफल आरोहणको स्मरणमा आज सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ, ३ फागुन ।  पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा

सरकारले रारामा पर्यटक प्रहरी राख्ने

मुगु, २७ माघ ।  रारा क्षेत्र घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू

ताप्लेजुङ, ८ माघ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजदेखि शुरू भएको छ । हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

काठमाडौँ,  १६ पुस ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । नेपाल पर्यटन

सन् २०२४ मा ११ लाख ४७ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं, १६ पुस । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल

एक महिनामा छ हजारले गरे पाथीभराको दर्शन

ताप्लेजुङ, २ कार्तिक । असोज महिनामा करिब छ हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

काठमाडौं, १५ असोज । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी ‘ग्लेशियर’ पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस ‘सिएएस’ का शोधकर्ताहरूका अनुसार लगभग चार

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय संग्रहालय

कास्की, १० असोज । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

  बेनी म्याग्दी,असोज २ गते । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत