Logo
पर्यटन
बेगनासमा मोटरबोट रोक्न उच्चको परमादेश

लेखनाथ, भदौ २८ गते । कास्कीको पोखरा महानगरपालिकामा रहेको बेगनास तालमा मोटरबोट चलाउन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डे र राजकुमार खतिवडाको संयुक्त इजलाशले

इपिएसमार्फत कोरियामा रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

काठमाडौं, २३ भदौ । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

ताप्लेजुङ, ४ साउन । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार

पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बङ्गला

चितवन, ३ साउन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि

कुम्भनगरी चतराधाममा कौसकी आरती

सुनसरी, ३ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ स्थित कुम्भनगरी चतराधाममा कौसीकी आरती सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार साउन १

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी, १ साउन । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ, २५ जेठ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा

पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

काठमाडौँ, १८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ । निर्माण सम्पन्न पश्चात् अन्तिम बील

फेवातालबाट विदेशी पर्यटकको उद्धार

कास्की, १७ जेठ । कास्कीको फेवातालमा बिहीबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालबिच अलपत्र एक पर्यटकको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणको विशेष टोलीले अष्ट्रियाकी नागरिक

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ, १६ जेठ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१