Logo
पर्यटन
माडीमा चक्रशिला स्थापना

चितवन, १० मङ्सिर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच

तनहुँ १० मङ्सिर । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने

उपल्लो मुुस्ताङमा पर्यटक बढे

म्याग्दी, ५ मङ्सिर । अर्धनिषेधित क्षेत्रको रूपमा रहेको उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । उपल्लो मुुस्ताङमा सन् २०२३ को करिब ११ महिनाको अवधिमा तीन हजार जनाभन्दा बढी

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गण्डकी, २ मङ्सिर । कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९

खर्कबाट पर्यटकीय गन्तव्य प्रभुचेला धुरी

म्याग्दी, २ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी, ३० कात्तिक । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीको शिरमा समुद्री

भीनसेन थापाको स्मृतिमा बनाइएको पार्क पर्यटकको रोजाइमा

गोरखा, २६ कात्तिक । गोरखा एक ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले पनि यहाँको इतिहास बुझ्न र अध्ययन गर्न नचाहने प्रायः कमै हुन्छन् । गोरखा घुम्न आउने विदेशी पर्यटकमात्र होइन, आन्तरिक

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पोखरा, २३ कात्तिक । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै

होमस्टेमा पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

बागलुङ, २२ कात्तिक । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका

दश महिनामा आठ लाख पर्यटक भित्रिए

काठमाडौँ, १६ कात्तिक । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको