
काठमाडौं, २५ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउने सम्भावनालाई नकार्न सकिने बताएका छन्। एबीसी न्युजसँग कुरा गर्दै उनले सबै विकल्प खुला रहेको बताएका छन्। उनले भनेका

काठमाडौं, १७ फागुन । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन्। यसअघि अमेरिकी

काठमाडौं, १३ फागुन । भारतीय राज्य आसामको काचर जिल्लास्थित सिलचर सहरनजिकै २८ वर्षीया युवतीलाई उनकै प्रेमीका अगाडि ७ पुरुषले पालैपालो बलात्कार गरेका छन्। भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस विषयमा

काठमाडौं, १३ फागुन । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम

काठमाडौं, २३ माघ । भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई जना नेपाली युवाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका

काठमाडौं, १७ माघ । अमेरिकाको जर्जिया राज्यस्थित लरेन्सभिलमा एक व्यक्तिले आफ्नै परिवारका चारजना सदस्यको गोली हानी विभत्स हत्या गरेका छन्। जर्जियाको लरेन्सभिलमा बसोबास गर्दै आएका ५१ वर्षीय विजय कुमारले गएको

काठमाडौं, १५ माघ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ । सरकारी एयरलाइन्स कम्पनी साटेना यो

काठमाडौं, १३ माघ । मध्य मेक्सिकोको गुआनाजुआटो राज्यस्थित सालामान्का सहरमा फुटबल खेल समाप्त भएसँगै सशस्त्र बन्दुकधारीहरूले दर्शकमाथि गोली चलाउँदा ११ जनाको ज्यान गएको छ र दर्जनौँ घाइते भएका छन्। घटनास्थलमै

काठमाडौं, १२ माघ । अमेरिकाको दक्षिणी भागदेखि मिड–एटलान्टिक र उत्तर–पूर्वी राज्यसम्म फैलिएको शक्तिशाली शीतकालीन आँधीले व्यापक असर पारेको छ। निरन्तरको हिमपात र बरफ जम्ने अवस्थाका कारण देशका विभिन्न स्थानमा जनजीवन

काठमाडौं, २ माघ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन् । माचाडोले बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटेर आफ्नो