Logo
विश्व
ट्रम्पको इरानमाथि ‘आर्थिक डेडलाइन’, सहयोगी देशलाई पनि चेतावनी

काठमाडौं, ४ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने

कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु

काठमाडौं, ३ भाद्र । पश्चिम बंगालको राजधानी कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा एक बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतले ती व्यक्तिहरूको

होर्मुज अमेरिकाको दाबी गर्दै ट्रम्पले जारी गरे नक्सा

काठमाडौं, ३ भाद्र । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं, १७ असार । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने कार्यकारी आदेश खारेज गरेको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन अमेरिकामा अवैध

मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने

काठमाडौं, २८ जेठ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा एआई–सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका

भारतमा पेट्रोल र डिजेलको मूल्य चौथोपटक बढ्यो, कति पुग्यो ?

काठमाडौं, ११ जेठ । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बिहानबाट पेट्रोलको मूल्य प्रति लिटर २.६१ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर २.७१ भारतीय रुपैयाँले बढेको भारतीय

ट्रम्पको बेइजिङ भ्रमण: सी जिनफिङसँग आज उच्चस्तरीय शिखर वार्ता

काठमाडौं, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ को निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन्

इरानमा अमेरिकी सेना पठाउने विकल्प खुला : डोनाल्ड ट्रम्प

काठमाडौं, २५ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउने सम्भावनालाई नकार्न सकिने बताएका छन्। एबीसी न्युजसँग कुरा गर्दै उनले सबै विकल्प खुला रहेको बताएका छन्। उनले भनेका

सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, इरानमा ४० दिने शोक घोषणा

काठमाडौं, १७ फागुन । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन्। यसअघि अमेरिकी

आसाममा प्रेमीकै अगाडि युवतीलाई ७ पुरुषले गरे बलात्कार

काठमाडौं, १३ फागुन । भारतीय राज्य आसामको काचर जिल्लास्थित सिलचर सहरनजिकै २८ वर्षीया युवतीलाई उनकै प्रेमीका अगाडि ७ पुरुषले पालैपालो बलात्कार गरेका छन्। भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस विषयमा