Logo
विश्व
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए

काठमाडौं, २४ वैशाख । भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन्। जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी

युद्धतिर भारत-पाकिस्तान : दुवैतर्फ एकैदिन कम्तीमा ३६ जनाको मृत्यु

काठमाडौं, २४ वैशाख । भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ। पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो

पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको ज्यान गयो

काठमाडौं, २४ वैशाख । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका

पाकिस्तानकामा भारतको हवाई आक्रमण

काठमाडौं, २४ वैशाख । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

काठमाडौं, २३ बैशाख । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्वहुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् । अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको

इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते

काठमाडौं, २३ वैशाख । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार हाल

निरन्तर १५ घण्टा पत्रकार सम्मेलन गरेर मुइज्जुले तोडे जेलेन्स्कीको विश्व रेकर्ड

काठमाडौं, २१ वैशाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले लगातनार झन्डै १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ। उनले स्थानीय समयानुसार शनिबार

पन्जाबमा दुई ‘पाकिस्तानी जासुस’ पक्राउ

काठमाडौं, २१ वैशाख । पहलगाम (जम्मु-कश्मीर) आतंकवादी हमला (अप्रिल २२) भएयता भारत र पाकिस्तानबीच विवाद बढेको छ। २६ जनाको हत्या गरिएको उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध

गोवाको एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौं, २० वैशाख । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर ६ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा

अमेरिका र युक्रेनले गरे खनिज सम्झौता

काठमाडौं, १८ वैशाख । अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ। अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई