
काठमाडौं, १६ वैशाख । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ। राजधानी बेइजिङबाट करिब पाँच सय

काठमाडौं, १६ वैशाख । क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले जित हासिल गरेको छ। जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन् ।

काठमाडौं, १४ वैशाख । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबिचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन्

काठमाडौँ, १२ बैशाख । पहलगाम आक्रमणपछि एकअर्काविरुद्ध कूटनीतिक कारबाही अघि बढाएका भारत र पाकिस्तानलाई संयुक्त राष्ट्रसंघले ‘अधिकतम संयमता अपनाउन’ आग्रह गरेको छ। संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले बिहीबार न्युयोर्कमा

काठमाडौं, ११ वैशाख । पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । जम्मु-कश्मीर स्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरूप पाकिस्तानले

काठमाडौं, ११ वैशाख । जम्मु कश्मीरको पहलगाममा एक नेपाली नागरिकसहित २८जनाको आतंकवादीबाट भएको हत्यापछि भारत र पाकिस्तानबीच मौखिक युद्ध शुरु भएको छ । पाकिस्तान समर्थित आतंकवादीले पहलगाम घटना गराएको भन्दै

काठमाडौं, ११ वैशाख । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल

काठमाडौं, ९ वैशाख । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमला हुँदा २६ जनाको ज्यान गएको छ । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका पनि

काठमाडौं, ९ वैशाख । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा गएको फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको

काठमाडौं, ६ वैशाख । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै