Logo
विश्व
जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही

पोर्चुगल, ६ कार्तिक । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

चीन, ६ कार्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अधिवेशनमा उनी पुन: पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

बेइजिङ, ५ कात्तिक, (एएफपी) । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको विषयमा टेलिफोन वार्ता

वाशिङ्गटन, ५ कात्तिक,(सिन्ह्वा) । रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरू बीच टेलिफोन वार्ता भएको रुसी

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको सांसद पद खारेज, निर्वाचन लड्न प्रतिवन्ध

काठमाडौँ, ४ कात्तिक । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानको संसद सदस्यता खारेज गर्दै पाँच वर्ष निर्वाचन लड्नका लागि अयोग्य घोषित गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खान प्रधानमन्त्री

रुसी सेनालाई आम्मघाती ड्रोन चलाउन सिकाउँदै इरानी सैनिक

वासिङटन, ४ कात्तिक (एएनआई) । इरानले रूसी सेनालाई आम्मघाती ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्राइमिया पठाएको अमेरिकाले जनाएको छ । रूसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निशाना बनाउन

बेलायती प्रधानमन्त्रीले ४५ दिनमै दिइन् राजीनामा

लण्डन, ३ कात्तिक (एएफपी) । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । उनले प्रधानमन्त्री भएको ४५ दिनमा राजीनामा घोषणा गरेकी

इन्डोनेसियाको मस्जिदमा आगलागी

इन्डोनेसिया, ३ कात्तिक । इन्डोनेसियाको जकार्ता इस्लामिक सेन्टर ग्रान्ड मस्जिदमा आगलागी भएको छ । त्यसपछि मस्जिदको भवन ढलेको छ । गल्फ टुडेका अनुसार दुर्घटना अक्टोबर १९ मा स्थानीय समयअनुसार अपराह्न

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण

सुडान, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

भारत, २ कात्तिक । भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उनका प्रतिस्पर्धी शशि थरुरले