Logo
विश्व
सोमालियामा कूपोषणको समस्या झन् बढ्ने

सोमालिया, २ कात्तिक । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले

अफगानिस्तानमा सुरक्षा कारबाहीमा पाँच जना लडाकू मारिए

अफगानिस्तान, १ कात्तिक । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता

केदारनाथमा हेलिकप्टर दुर्घटना: सात जनाको मृत्यु

भारत, १ कात्तिक । भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको हो । दुर्घटनामा पाइलट अनिल सिंहको

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन: राष्ट्रपति जेलेन्स्की

युक्रेन, ३१ असोज । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी

युक्रेनकाे राजधानी किभमा हवाई आक्रमण

युक्रेन, ३१ असोज । युक्रेनको राजधानी किभमा रुसले पुन: आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर

विदेशीले भारतमा भएको शेयर धमाधम बेच्न थाले

भारत, ३१ असोज । विदेशी लगानीकर्ताले भारतीय बजारमा भएको शेयर धमाधम बेच्न थालेका छन् । लगातार बजार घट्न थालेपछि अक्टोबरको पहिलो दुई हप्तामै विदेशी लगानीकर्ताले ७५ अर्ब भारुभन्दा धेरैको शेयर

भारतीय काँग्रेसमा आज निर्वाचन, गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष बन्दै

काठमाडौँ, ३१ असोज । भारतीय कँग्रेसले अध्यक्षका लागि आज निर्वाचन गर्दैछ । काँग्रेसमा २२ वर्ष पछि गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष निर्वाचित हुने भएका छन् । देशका ४० निर्वाचन केन्द्रका ६८

कोलम्बियामा बस दुर्घटना: बीस जनाको मृत्यु, १५ जना घाइते

कोलम्बिया, ३० असोज । दक्षिणपश्चिम कोलम्बियाको पान-अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन सुरु

चिन, ३० असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गरेको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

बर्लिन, ३० असोज (एपी) । जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गरेका छन् । सङ्घअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड