Logo
विश्व
file photo
कम्बोडिया डुङ्गा दुर्घटनाः मृत्यु हुनेको संख्या एघार पुग्यो

कम्बोडिया, २९ असोज । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज

मुम्बईमा कारको पछाडिको सिटमा बस्नेले सिट बेल्ट बाँध्नु पर्ने

मुम्बई, २९ असोज, (सिन्ह्वा) । भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ । यसअघि अगाडिको

इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

इराक, २८ असोज । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति

file photo
डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु, तीन जना बेपत्ता

कम्बोडिया, २८ असोज । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ । सानो

क्यारोलिनामा गोली चल्दा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु

अमेरिका, २८ असोज । अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा भएको गोलीकाण्डमा ड्युटीमा रहेका प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गोलाबारी बिहीबार साँझ राले सहरमा भएको थियो । जसमा

पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतद्वारा आलाेचना

अमेरिका, २७ असोज । संयुक्त राष्ट्रसङघको महासभामा रूसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको कडा शब्दमा आपत्ति जनाएको

पाकिस्तानमा बसमा आगलागी: आठ बालबालिकासहित १८ जनाको मृत्यु

पाकिस्तान, २७ असोज । पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ । दुर्घटनामा आठ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन् । सबैलाई

संयुक्त राष्ट्रसङ्घमा नेपालद्वारा युक्रेनको पक्षमा मतदान

वाशिङ्गटन डिसी, २७ असोज । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

म्यानमार, २६ असोज । सैनिक शासन रहेको म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय

आगो निभाउन गएका १० जना किसानको जलेर मृत्यु

जिम्बाब्वे, २६ असोज । जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मङ्गलबार आगलागी हुँदा १० जना किसानको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर