
युक्रेन, २५ असोज । युक्रेनको राजधानी किभमा आज दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । सोमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने

भेनेजुएला, २५ असोज । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको

अमेरिका, २५ असोज । अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन कडा नियमहरु घोषणा गरेसँगै एसियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयर भाउ घटेको छ। अमेरिकाले चिनियाँ चिप निर्माताहरूले चिपहरू उत्पादन गर्न

भारत, २४ असोज । भारतीय समाजवादी पार्टीका संस्थापक नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । उनी गत २ अक्टुबरदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत थिए

युक्रेन, २४ असोज । युक्रेनको राजधानी किभमा सोमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका

मस्को, २३ असोज (एएफपी) । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ । क्रेमलिनले सोही

पाकिस्तान, २१ असोज । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७

बेलायत, २१ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ । नोबेल पुरस्कार कमिटीका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बियालियात्स्की, रुसको मानव अधिकार सङ्गठन ‘मेमोरियल’ र युक्रेनको मानव

इक्वेडर, २१ असोज । इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । जेल अधिकारीले सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको

अमेरिका, २१ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गरेका छन् । एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको