किभ , ८ असोज । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ ।
नियामे, ८ असोज । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण
बेइजिङ, ८ असोज । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस
पाकिस्तान, ७ असोज । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा तीन जना आतङ्ककारी मारिएको प्रहरीको काउन्टर-टेरोरिज्म विभागले शुक्रबार जनाएको छ । आतङ्कवादी र प्रहरी
बेरुत, ७ असोज । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका छन् । सिरियाली सहर टार्टसको
इस्लामावाद, ७ असोज । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई
नोमपेन्ह, ७ असोज । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा
इरान, ७ असोज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा मृत्यु भएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाको मृत्यु भएको
मेक्सिको, ६ असोज । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन
इस्लामावाद, ६ असोज । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा