
पाकिस्तान, १६ असोज (एएनआई) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी

काठमाडौँ, १६ असोज । एक सयभन्दा बढी अफगान महिला विद्यार्थीले आइतवार पश्चिमी शहर हेरातमा र्याली निकालेका छन् । परीक्षाको तयारीमा भइरहेको एक कक्षाकोठामा आत्मघाती बम विष्फोटको विरोध गर्दै सो र्याली

बुर्किना फासो, १६ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु

इन्डोनेसिया, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको

बेलायत, १५ असोज । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन

भारत, १५ असोज । भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ-जी मोबाइल सेवाको सुरुवात गरेको

वासिङ्टन, १५ असोज । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ। कुर्दिश

फ्लोरिडा, १५ असोज । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी “राष्ट्रको इतिहासमा

कीभ, १५ असोज । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ

बुर्किना, १५ असोज । अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल-हेनरी दामिबाको सरकारलाई हटाएको छ। सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय