वाशिङ्गटन, १ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै छन् । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा
दमास्कस, १ असोज । इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ
काठमाडौँ, १ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि उज्वेकिस्तानको समरकन्दमा भएको पहिलो
मनिला, १ असोज । फिलिपिन्समा कोभिड-१९ बाट दुई हजार एक सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन
काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी
युक्रेन, ३१ भदौ । युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।
मस्को, ३१ भदौ । युक्रेन युद्ध सुरु भएयता चिनियाँ समकक्षी सी जिनपिङसँगको पहिलो भेटवार्तामा उनले युद्धप्रति चिन्ता व्यक्त गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारेका छन् । तर, उज्वेकिस्तानमा बोल्ने क्रममा
काठमाडौँ, ३१ भदौ । बाढी-पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका
काठमाडौँ, ३१ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ । भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको
श्रीलङ्का, ३० भदौ । श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई