
काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी

युक्रेन, ३१ भदौ । युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

मस्को, ३१ भदौ । युक्रेन युद्ध सुरु भएयता चिनियाँ समकक्षी सी जिनपिङसँगको पहिलो भेटवार्तामा उनले युद्धप्रति चिन्ता व्यक्त गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारेका छन् । तर, उज्वेकिस्तानमा बोल्ने क्रममा

काठमाडौँ, ३१ भदौ । बाढी-पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका

काठमाडौँ, ३१ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ । भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको

श्रीलङ्का, ३० भदौ । श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई

पपुवा न्युगिनी, ३० भदौ । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७:४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका

इस्लामावाद, ३० भदौ । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घण्टा यतामात्र पाँच जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका

संयुक्त राष्टसंघ, ३० भदौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्र्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह

बेइजिङ, ३० भदौ । चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गर्ने भएका छन् । दुवै नेता उज्बेकिस्तानमा आयोजित