Logo
विश्व
कोरोना भाइरस: भारतमा थप १९ हजार सङ्क्रमित

नयाँदिल्ली, १९ साउन । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका

स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित

अमेरिका, १९ साउन । अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५

भारतमा कोरोना सङ्क्रमण पुन: बढ्यो

भारत, १८ साउन । भारतमा कोरोना भाइरस सङ्क्रमण पुन: बढेको छ । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको केन्द्रीय स्वास्थ्य

दक्षिणी इजिप्टमा सडक दुर्घटना, १७ जनाको मृत्यु

कायरो, १८ साउन । दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते

संयुक्त राष्ट्रसङ्घघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसङ्घ, १८ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका छन् । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र

ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमा पर्छ: पेलोसी

ताइपेय , १८ साउन । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई

अमेरिकी सभामुख र ताइवानका राष्ट्रपतिबीच भेटवार्ता

ताइवान, १८ साउन । चीनको दबाबकाबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गरेकी छन् । भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंशा

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो

ताइवान, १८ साउन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन-ताइवान तथा चीन-अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख ताइवानमा

ताइवान, १८ साउन । चीनको चेतावनीकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । उनी गएराति उच्च सुरक्षाकाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

थाइल्याण्ड, १७ साउन । थाइल्याण्ड सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार एक