Logo
विश्व
द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

भारत, ६ साउन । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

चीन, ५ साउन । चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ । “भ्रामक सूचना प्रयोग गरेर चीनविरुद्ध गरिने

रुसले नोर्ड स्ट्रिम-१ पाइप लाइनबाट युरोपलाई ग्यास दिन थाल्यो

रुस, ५ साउन । रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड

कोभिड–१९: भारतमा २१ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, ५ साउन । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको

गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

म्याड्रिड, ५ साउन । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९

हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

बगदाद, ५ साउन । इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पासः सिंगापुर

सिंगापुर, ५ साउन । सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ । जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास

सुडानको ब्लु नाइल राज्यमा झडप: १०५ जनाको मृत्यु

सुडान, ५ साउन । सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाको मृत्यु भएको छ । त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु

रुसी सेना अब पूर्वी युक्रेनमा मात्र केन्द्रित रहँदैन: विदेशमन्त्री लाभरोभ

रुस, ४ साउन । युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।

file photo
पाकिस्तान डुङ्गा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

  पाकिस्तान, ४ साउन । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य