Logo
विश्व
न्युजिल्याण्डका ३२ जना अधिकारी रुसको कालो सूचीमा

रूस, १४ साउन । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ । ‘न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय

अमेरिकामा बाढी र वर्षाका कारण २५ जनाको मृत्यु

अमेरिका, १४ साउन । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले

साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद

अमेरिका, १४ साउन । अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको

कोरोना भाइरस: भारतमा २० हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १४ साउन। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८

ब्राजिलमा मङ्कीपक्स भाइरसबाट पहिलो व्यक्तिको मृत्यु

ब्राजिलिया, १४ साउन । ब्राजिलमा मङ्कीपक्स भाइरसबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन । ब्राजिलको दक्षिणपूर्वी मिनाज

रुस आतंकवादको प्रायोजक: राष्ट्रपति जेलेन्स्की

किभ, १४ साउन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

इरानमा बाढीमा परी २६ जनाको मृत्यु

इरान, १३ साउन । इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । दक्षिणपूर्वी इरानको तेहरान,

इन्डोनेसियामा कोरोना विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

जाकार्ता, १३ साउन । इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली, १३ साउन । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा

कोभिड–१९: दक्षिण कोरियामा ८५ हजार ३२० नयाँ सङ्क्रमित

सोल, १३ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार ३२० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२