Logo
विश्व
कोरोना भाइरस: भारतमा १६ हजार ६७८ सङ्क्रमित थपिए

काठमाडौँ, २७ असार । आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन्

जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५

केप टाउन, २७ असार । जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको यहाँका

इजरायली प्रधानमन्त्री र टर्कीस् राष्ट्रपति फोनवार्ता

जेरुसेलम, २७ असार । इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

लस एन्जेलस, २७ असार । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

टोकियो, २७ असार । जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार

श्रीलंकामा अन्तरिम सर्वदलीय सरकार गठन गर्न विपक्षी पार्टी सहमत

काठमाडौँ, २७ असार (एजेन्सी) । श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने

श्रीलङ्का, २६ असार । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको

ब्राजिलले मुद्रास्फीतिले निम्त्याएको आर्थिक चुनौतीहरू पार गर्दैछः राष्ट्रपति

ब्राजिल, २६ असार । ब्राजिलले मुद्रास्फीतिका कारण उत्पन्न आर्थिक चुनौतीहरूको राम्रोसँग सामना गरिरहेको राष्ट्रपति जायर बोल्सोनारोले दाबी गरेका छन् । राष्ट्रपति बोल्सोनारोले वर्तमान समस्याहरू ‘क्षणिक’ रहेको र समस्या समाधान उन्मुख

दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु, ११ जना घाइते

जोहानेसबर्ग, २६ असार । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

किभ, २६ असार । केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी