Logo
विश्व
मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ: राष्ट्रपति सी

चीन, ११ जेठ । चीनका राष्ट्रपति सी चिनपिङले बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले

ट्युनिसियामा डुङ्गा डुब्दा ७० जना भन्दा बढी आप्रवासी बेपत्ताः तटरक्षक

ट्युनिस , ११ जेठ । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङगा डुबेर

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सोल, ११ जेठ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले  आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्

भारतमा थप दुई हजार १२४ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ११ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघ, ११ जेठ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

काठमाडौँ, ११ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित

अमेरिकामा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु

अमेरिका, ११ जेष्ठ । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु भएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी

इरानमा लडाकु विमान दुर्घटना: दुई पाइलटको मृत्यु

इरान, १० जेष्ठ । इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। एफ-७ विमान घटनाको

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

आटावा, १० जेठ । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको

एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

बेइजिङ, १० जेठ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको