Logo
विश्व
राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन्: अमेरिकी गुप्तचर निकाय

  युक्रेन, २८ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले

बोलिभियामा भागदौडमा चार जनाको मृत्यु, ५० जना घाइते

बोलिभिया, २७ वैशाख । बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख गरेको छ

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

नयाँ दिल्ली, २७ वैशाख । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय

फिलिपिन्सको चुनाव: छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

मनिला, २७ वैशाख । फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

सोल, २७ वैशाख । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन् । उनले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कफ्र्यु घोषणा

कोलम्बो, २७ वैशाख । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ ।यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका

इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप: ४३ जना कैदीबन्दीको मृत्यु

इक्वेडर, २७ वैशाख । इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको मृत्यु भएको छ । झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका

श्रीलङ्कामा हिंसात्मक झडप: एक सांसदसहित दुई जनाको मृत्यु

श्रीलङ्का, २७ वैशाख । श्रीलङ्कामा भएको हिंसामा सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापान, २६ वैशाख । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११:५३

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

श्रीलङ्का, २६ वैशाख । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना