Logo
विश्व
मारिऊपोल सहरमा रुसको लगातार आक्रमण

मारिऊपोल, २२ वैशाख । युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ । निरन्तरको आक्रमणसँगै रुसी फौज उद्योग क्षेत्रमा प्रवेश गरेको विवरण

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव

बेलायत, २१ वैशाख । युरोपियन युनियन (ईयू) ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

नयाँ दिल्ली, २१ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

काठमाडौँ, २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन् । उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि

भारतका प्रधानमन्त्री मोदीद्धारा डेनमार्ककी रानीसँग भेटवार्ता

कोपनहेगन , २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् ।

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको राष्ट्रसंघद्धारा निन्दा

संयुक्त राष्ट्रसंघ, २१ वैशाख । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा

रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

किभ, २१ वैशाख । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले

बेलायती प्रधानमन्त्रीले गरे युक्रेनलाई सैन्य सहायता दिने घोषणा

बेलायत, २० वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जन्सनले मङ्गलबार युक्रेनका लागि थप ३० करोड बेलायती पाउण्ड (४५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ) को सैन्य सहायता घोषणा गर्ने भएका छन्

नाइजेरियामा भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु

नाइजेरिया, २० वैशाख । नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु भएको छ । दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको आक्रमण

file photo मारिउपोल, २० वैशाख । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् । यसैबीच रुसले पुनः हमलाहरु थालेको पनि उनले