Logo
विश्व
कोरोना भाइरस: भारतमा थप दुई हजार ५६८ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, २० वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार

जापानद्वारा थाइल्याण्डसँग रक्षा हस्तान्तरण सम्झौता

टोकियो, २० वैशाख । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

सांघाइ, २० वैशाख । चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु: राष्ट्रसङ्घ

जेनेभा, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु

रुसी हमलामा एक किशोरको मृत्यु

मस्को, २० वैशाख । युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको मृत्यु भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती

यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते

भारत, वैशाख १९ । भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन् । बोइङ ७३७ यात्रुवाहक विमान

भारतमा अत्यधिक गर्मी, ‘लु’ बाट जोगिन आग्रह

भारत, वैशाख १९ । भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र

युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनाको उद्धार

युक्रेन, वैशाख १९ । युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको जानकारी दिएको एएफपीले जनाएको छ

कोरोना भाइरस: भारतमा तीन हजार ३२४ जना नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १८ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ वैशाख । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय