Logo
विश्व
अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी

  कोलम्बो , १८ वैशाख । श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी गरेको छ। देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर

चीनमा कोरोना सङ्क्रमण फैलिँदै

चीन, १८ वैशाख । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ । बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा

युक्रेनमा बलात्कारका घटना बढेपछि दातृ संस्थाले गर्भनिरोधक चक्की वितरण गर्दै

युक्रेन, १७ वैशाख । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएको छ । बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत किशोरी तथा महिलाहरुले अनिच्छित गर्भको पनि

इरानको विदेश मन्त्रालयद्वारा राजदूतको हत्या प्रयासको खबर अस्वीकार

इरान, १७ वैशाख । इरानको विदेश मन्त्रालयले शुक्रबार कतारका राजदूतको हत्या प्रयास बारे हालैका मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ । कतारको विदेश मन्त्रालय र तेहरानस्थित कतारको दूतावासले कथित हत्या प्रयासको

टर्कीको एउटा कारखानामा आगलागी: तीन जनाको मृत्यु

इस्तानबुल, १७ वैशाख । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका

अफगानिस्तानमा बम विस्फोट: १० जनाको मृत्यु

अफगानिस्तान, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका समाचार

बाह्र महिला कामदारको मृत्यु

इन्डोनेसिया, १६ वैशाख । इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुदै

राष्ट्रपति बाइडेनद्वारा रुसको ऊर्जा ब्लयाकमेलबाट नआत्तिन आग्रह

काठमाडौँ, १६ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन् । रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

जेरुसेलम, १६ वैशाख । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना

चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७

बेइजिङ, १६ वैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र