
वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद

किभ , २२ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी

इस्लामावाद , २२ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ। पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि

लक्जेम्बर्ग, २१ चैत (एएफपी) । मस्कोले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएका छन् । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले युक्रेनमाथि गरेको

पाकिस्तान, २१ चैत (एएनआई) । पाकिस्तानमा जारी राजनीतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्यन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएको पाकिस्तानी

हङ्गेरी, २१ चैत । हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्बान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । नयाँ संसद् गठनका लागि आइतवार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी

कोलम्बो, २१ चैत । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन्

जेनेभा , २१ चैत । लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् । अर्को भूमध्यसागरीय त्रासदीमा ९०

किभ, २१ चैत । युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको

श्रीलङ्का, २१ चैत । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा