Logo
विश्व
रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

काठमाडौँ, ३० फागुन । रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् । इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका

युक्रेन-पोल्याण्ड सीमा नजिक रूसी आक्रमण: नौ जनाको मृत्यु

  काठमाडौँ, २९ फागुन । पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन् । रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना

दक्षिण नाइजेरियामा बस र ट्रक ठोक्किँदा १२ यात्रुको मृत्यु

काठमाडौँ, २९ फागुन । नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

काठमाडौँ, २९ फागुन । इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ

युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ । शनिबार राति सामाजिक सञ्जालमा

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

काठमाडौँ, २९ फागुन । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र

सुडानमा हिंसा अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौँ, २९ फागुन । संयुक्त राष्ट्रसंघले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको तत्कालै अन्त्य हुनुपर्ने पनि बताएको छ ।

रुसी सेनाले नै भन्यो-युक्रेनमा मानवीय अवस्था डरलाग्दो

      काठमाडौँ, २९ फागुन । किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७

कोभिड १९- उच्च सङ्क्रमित नौ देशको सुची

काठमाडौँ, २८ फागुन । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ

भारतमा कोरोना भाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित

काठमाडौँ, २८ फागुन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको