
बङ्लादेश, २७ कार्तिक । श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पोसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै

भारत, २६ कात्तिक । भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी

खार्तुम, २६ कात्तिक (एएनआई) । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर)ले

इजरायल, २५ कार्तिक । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल-कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९

कालिकोट, २५ कात्तिक । इरानी जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि हुँदै आएको

इजरायल, २५ कात्तिक । गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल-सिफा अस्पतालले जनाएको छ । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र

काठमाडौँ, २५ कात्तिक । विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त भएको छ । विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको

इजरायल, २४ कार्तिक । इजरायल गाजामा जारी आक्रमण दैनिक चार घण्टा स्थगित गर्न तयार भएको छ । उत्तरी गाजामा तीव्र कारबाही गरिरहेको इजरायल मानवीय सहायताका लागि भन्दै दिनमा चार घण्टा

काठमाडौँ, २४ कात्तिक । संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले

इन्डोनेसिया, २२ कार्तिक । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन