Logo
विश्व
वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गयाे

बङ्गलादेश, २१ साउन । बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा

चीनको हेबेईमा बाढीमा परी १० जनाको मृत्यु

चीन, २० साउन । उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा

मणिपुर हिंसामा तीन जना मारिए

इम्फाल, २० साउन (एएनआई) । जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् । बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि

युक्रेनी ड्रोनद्वारा रुसी तेल ट्याङ्कर आक्रमण

मस्को, २० साउन, (सिन्ह्वा) । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी) ले शनिबार जनाएको छ । एमआरसीसीले ट्याङ्करका

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

इस्लामाव २० साउन, (सिन्ह्वा) । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक

भारत, १९ साउन । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च

चीनलाई संवेदनशील सूचना दिएकाे आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

चीन, १९ साउन । चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय

संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीकाे घोषणा

पाकिस्तान, १९ साउन । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा

ब्राजिलमा आपराधिक समूहलक्षित कारबाहीमा परि नाै जनाकाे ज्यान गयाे

ब्राजिल, १८ साउन । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक

अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने

अमेरिका, १८ साउन । अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने घोषणा गरेको छ । नाइजरमा गएको हप्ता भएको ‘कु’ पछि अमेरिकाले आफ्नो दूतावास आंशिक खाली गर्न आदेश दिएको बीबीसीले