Logo

आज २०८३ साल साउन २ गते शनिवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज नयाँ योजना अघि बढाउन अनुकूल समय रहनेछ। साथीसँग भएको सामान्य कुराकानीले नयाँ सोच दिनेछ। सानो गल्ती सच्याउने अवसर पनि मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ। सदस्यसँग बसेर गरेको निर्णयले सबैलाई खुसी बनाउनेछ। मन लागेको सामान किन्ने अवसर आउन सक्छ। खर्च गर्दा सन्तुलन कायम राख्नु राम्रो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुन सक्छ। नयाँ परिचय भविष्यमा काम लाग्नेछ। बोलेको कुरा स्पष्ट राख्दा अनावश्यक भ्रम हट्नेछ। हतारमा कसैको कुरा विश्वास नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवारको साथले कठिन लागेको काम पनि सजिलो बन्नेछ। आत्मविश्वास बढ्दै जानेछ। खानपिनमा लापरवाही नगर्नु राम्रो हुनेछ। साँझतिर आराम गर्ने समय निकाल्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

परिवारबाट आवश्यक सहयोग मिल्नेछ। कसैले गरेको प्रशंसाले थप हौसला दिनेछ। नयाँ जिम्मेवारी आउँदा नआत्तिई अघि बढ्नुहोस्। दिनको अन्त्यमा खुसी दिने घटना हुन सक्छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

साथीभाइसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। घर वा कार्यस्थल मिलाउँदा मन पनि हल्का हुनेछ। शरीरलाई आवश्यक आराम दिनु राम्रो हुनेछ। आफ्नो समयको सही उपयोग गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ व्यक्तिसँग चिनजान बढ्ने सम्भावना छ साथै पुरानो चिनजानबाट उपयोगी जानकारी पाउन सक्नुहुनेछ। अरूलाई सहयोग गर्दा सम्मान पनि बढ्नेछ। सानो यात्राको योजना बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। आफ्नो विचार शान्त रूपमा राख्दा सबैले स्वीकार गर्नेछन्। कसैको कुरामा चाँडै रिसाउने बानी कम गर्नु राम्रो हुनेछ। घरबाट राम्रो साथ पाइनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। आफ्नो विचार शान्त रूपमा राख्दा सबैले स्वीकार गर्नेछन्। कसैको कुरामा चाँडै रिसाउने बानी कम गर्नु राम्रो हुनेछ। घरबाट राम्रो साथ पाइनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नो क्षमताको उचित प्रयोग गर्ने अवसर मिल्नेछ। घरका सदस्यको सल्लाह उपयोगी बन्नेछ। पैसाको प्रयोग सोचेर गर्नु राम्रो हुनेछ। बेलुकातिर मन शान्त रहनेछ। आजको शुभ रंग हल्का कालो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ योजना बनाउन राम्रो समय रहनेछ। साथीसँग मिलेर अघि बढ्दा फाइदा हुनेछ। अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुरानो अनुभवले नयाँ बाटो देखाउनेछ। आफूलाई चाहिएको वस्तु भेटिन सक्छ। परिवारसँग बिताएको समयले मन खुसी बनाउनेछ। दिनको अन्त्यमा नयाँ आशा जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्