Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, २ वैशाख । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने भएकाे छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्रे जनाइएकाे छ ।

कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । यद्यपि, बैठकमा के-के विषयमा छलफल हुनेछ भन्ने स्पष्ट खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्