Logo

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता



 

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा.एस जयशंकरले भेट गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुगेका हुन् ।

नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्