Logo

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस विजयी



रोल्पा, १६ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित हुुनुभएको छ ।

उहाँले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो। माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत प्राप्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्