Logo

मेचीनगर-६ को वडाध्यक्षमा ललित तामाङ विजयी



झापा, ९ जेष्ठ । मेचीनगर नगरपालिकाको वडा नं. ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका ललितबहादुर तामाङ निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेद्वार तामाङले उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बालकृष्ण थापालाई १७४५ मतान्तरले हराउँदै पुन: वडाध्यक्षमा विजयी बनेका हुन् ।

तामाङले ३९६९ मत मत प्राप्त गर्दा थापाले २२२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्