Logo

भारतमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गयो



भारत, १५ माघ । भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

बरेलीको एउटा घरमा आइतबार भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो ।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्