Logo

नेपाली बलरको उत्कृष्ट प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रको लक्ष्य प्रस्तुत



काठमाडौँ, ३ असार । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् ।

नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्