Logo

रास्वपाको सचिवालय बैठक बस्दै



काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे पछि संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्