Logo
  कार्तिक १, २०७८ सोमबार
समाज
खुम्बु क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु

सोलुखुम्बु, ३० असोज । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । खुम्बु क्षेत्रको भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो

रुकुम पश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप

रुकुम पश्चिम, ३० असोज । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् । गएराति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक

ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

खोटाङ, ३० असोज । खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका-८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो । उनी खोटाङको दिक्तेल

लेकाली समुदायको दसैँ, याक-चौँरी गोठमा

फुङ्लिङ, ३० असोज । विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुर, ३० असोज । मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई

कारागार भित्रै लगाए कैदीबन्दीले दसैँको टीका

तनहुँ, ३० असोज । तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टीका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले शुक्रबार कारागारभित्रै दसैंको टीका लगाएका हुन् । कोरोना जोखिमका कारण आफन्तको हातबाट टीका

पर्वतमा भएको जिप दुर्घटनामा आठ जना घाइते

पर्वत, २९ असोज । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा शुक्रबार भएको जिप दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दिउँसो

कंकालिनी भगवती मन्दिरमा ७ सय ४४ राँगाको बलि

राजविराज, २९ असोज । बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान

कञ्चनपुर, २९ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन

गुल्मीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते

गुल्मी, २९ असोज । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए