Logo
खेलकुद
मोरङ बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान, ३० फागुन । मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक

एन्फालाई कारबाही गर्न निर्देशन

काठमाडौँ, ३० फागुन । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को

नेपाल फाइनलमा पिएनजीसँग पराजित

काठमाडौँ, ३० फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग

बुढासुब्बा गोल्डकप ः झापा सेमिफाइनलमा

धरान, ३० फागुन । झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४आँै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–०

नेपालले विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने

काठमाडौँ, २९ फागुन । नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ । ‘होम एन्ड अवे’ का आधारमा छनोट

त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई

त्रिकोणात्मक टि-२०: पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

हङकङ, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा

बुढासुब्बा गोल्डकप ः पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

धरान, २८ फागुन । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको च्याम्पियन

बिर्तामोड, २८ फागुन । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ, २७ फागुन । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले