Logo
खेलकुद
टि-२० विश्वकप : वर्षाका कारण अमेरिका र आयरल्यान्ड बीच खेल रद्द , अमेरिका सुपर एटमा

काठमाडौँ, १ असार । अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल

दक्षिण अफ्रिकाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

काठमाडौँ, १ असार । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । उक्त खेल किङ्सटाउनस्थित

यूरोकप २०२४ : उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनी विजयी

काठमाडौँ, १ असार । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ। जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले

नेपाल पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दै , चुनौतीका लागि तयार छौँ : रोहित

काठमाडौँ, ३२ जेठ । दोस्रोपटक टी-२० विश्वकप खेलिरहेको नेपालले शनिबार बिहान पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपमा दक्षिण अफ्रिकासामु नेपालले चुनौती प्रस्तुत गर्दा यो अन्तर्राष्ट्रिय क्रिकेटमै यी दुई टिमबीचको पहिलो भेट

टी–२० विश्वकप : इंग्ल्याण्डसँग ओमान ८ विकेट पराजित

काठमाडौँ, ३२ जेठ ।  टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले

टी–२० विश्वकप : बंगलादेशको सुपर ८ मा पुग्ने सम्भावना कायमै, नेदरल्यान्ड्स २५ रनले पराजीत

  काठमाडौँ, ३१ जेठ । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले अराएको छ । बंगलादेशले नेदरल्यान्ड्सलाई हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १

नेपाल सम्मिलित ‘ग्रूप अफ डेथ’ बाट दोस्रो चरणमा पुग्ने कसको सम्भावना केमा भर पर्छ

काठमाडौँ, ३१ जेठ । नेपालले श्रीलङ्काविरुद्ध ‘नरुचाएको’ एक अङ्क लिइसकेको छ। अब नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कम्तीमा अङ्कविहीन हुनु पर्ने छैन। श्रीलङ्कासँग बाँडिएको

टी-२० विश्वकप : वेस्ट इन्डिज ‘सुपर ८’ मा प्रवेश, न्युजिल्यान्ड १३ रनले पराजित

काठमाडौं, ३१ जेठ । टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त

टी–२० विश्वकप : भारतको विजयी यात्रा जारी, अमेरिका ७ विकेटले पराजित

काठमाडौँ, ३० जेठ ।  टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह ए अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारतले विजयी यात्रा कायम

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौँ, ३० जेठ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको