Logo
खेलकुद
चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ: राई

सुनसरी, १९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन् । धरानमा आज आयोजित स्व रेवाहाङ राई

मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएको छ । नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक

नेपालले मलेसियालाई दियाे २ सय २४ रनकाे लक्ष्य

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ । शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित

विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

कतार, १९ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।

टी–२० क्रिकेट सिरिज: पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

काठमाडौँ, १८ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा

फिफा विश्वकप फुटबलको ‘ड्र’ आज हुँदै

काठमाडौँ, १८ चैत । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, १७ चैत । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का

नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो

काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर

नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ

काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल

दमक गोल्डकप: नेपाल पुलिस क्लब फाइनलमा

दमक, १७ चैत । ​​डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले