Logo
खेलकुद
प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको जित

काठमाडौँ, ८ चैत । राजधानीमा बुधवारदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित

थ्री नेसन्स कप खेल्ने नेपाली टाेलीकाे घाेषणा

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका आज मङ्गलवार २३

इन्डो-नेपाल भेट्रान्स फुटबल: उपाधि बिर्तामोड युनाइटेडलाई

मेचीनगर, ७ चैत । तेस्रो संस्करणको इन्डो-नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर

आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड

इङ्ग्ल्यान्ड, ६ चैत । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन-जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ । क्रिकेट

मन्त्रिपरिषद्को निर्णयबाट भरतपुरको क्रिकेट रङ्गशालाको काम अघि बढाइने

चितवन, ५ चैत । भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी

सुदूरपश्चिम सरकारले ऐरी र सार्कीलाई दुई दुई लाख दिने

कैलाली, ४ चैत । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२

क्रिकेटर आसिफ र आरिफलाई वीरगञ्ज महानगरको मोटरसाइकल उपहार

वीरगञ्ज, ४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी

विश्वकप छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

काठमाडौँ, ४ चैत । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय

प्रधानमन्त्री प्रचण्डद्वारा विजेता क्रिकेट खेलाडीलाई तीन लाख पुरस्कारको घोषणा

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइसिसी