
काठमाडौँ, २९ जेठ । आइसिसी टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहान हुने नेपाल र श्रीलङ्काबिचको खेल विश्वकपको यस

काठमाडौं, २९ जेठ । आईसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजीत गरेको छ । सोमबार न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको

काठमाडौँ, २८ जेठ । टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । उनलाई क्यानले वेष्ट

काठमाडौँ, २८ जेठ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश

काठमाडौं, २८ जेठ । टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो । ओमानले

काठमाडौं, २८ जेठ । आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो । भारतले

काठमाडौँ, २७ जेठ । आईसीसी टी-२० विश्वकप अन्तर्गत आयोजक वेस्ट इन्डिजविरुद्धको खेलमा युगान्डा ३९ रनमा नै अलआउट भएको छ। आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिजले युगान्डामाथि निकालेको १३४ रनको विशाल

काठमाडौँ, २७ जेठ । आईसीसी टी-२० विश्वकपमा आइतबार भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत

काठमाडौँ, २७ जेठ । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह बीको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । गएराति अस्ट्रेलियाले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २०

काठमाडौँ, २७ जेठ । आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ । नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण