Logo
पत्रपत्रिका
ऊर्जा परियोजनामा उनान्सय अर्ब लगानी स्वीकृत

काठमाडौँ, २३ चैत । लगानी बोर्डले चार नयाँ ऊर्जा परियोजना विकास गर्न ९९ अर्ब १८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल

नेपालीमा नाम नराखे भर्ना रोक्का

काठमाडौँ, २२ चैत । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी

निर्यातमा नगद अनुदान अभाव

काठमाडौँ, २२ चैत । स्वदेशी वस्तु निर्यातमा सरकारले दिँदै आएको नगद अनुदान रकम अभाव भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेकाले थप अनुदान

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको अनुमान

काठमाडौँ, २१ चैत । विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले

बजेट मस्यौदा लेखन सुरु

काठमाडौँ, २० चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा

प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा मोटामोटी सहमति

काठमाडौँ, २० चैत । सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री निवास

भिनाजुको एसइई दिने सालो पक्राउ, तीन केन्द्राध्यक्ष निष्कासित

सर्लाही, १९ चैत । सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट

१५ सहकारीको १७ अर्ब अपचलन

काठमाडौँ, १६ चैत । सङ्घीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी

रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौँ, १६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस ९रसिया० मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ः छिचोल्न आठ मिटर मात्र बाँकी

काठमाडौँ, १५ चैत । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय