Logo
पत्रपत्रिका
आठ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

काठमाडौँ, ८ चैत । चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म

आगामी बजेट समाजवाद उन्मुख ः अर्थमन्त्री पुन

काठमाडौँ, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले आर्थिक अवस्था शिथिल भए पनि ठूलो मन्दी वा सङ्कटमा नरहेको बताएका छन् । बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले

देशभरका इजाजतप्राप्त हतियारको विवरण संकलन गर्दै गृह मन्त्रालय

काठमाडौँ, ७ चैत । गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले

आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँ, ७ चैत । नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको

नेपाल-चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी

काठमाडौँ, ४ चैत । नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङरकेरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण

किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड

काठमाडौँ, ३ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३०

नेपालमा सूचीकृत भयो भाइबर

काठमाडौँ, १ चैत । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ

नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद

काठमाडौँ, २८ फागुन । विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गरेका छन् । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका

सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्ष २०८०र८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह २१।६ प्रतिशतले वृद्धि भएको हो ।

भृकुटीमण्डपमा मेगा सभा हल निर्माणको पहल

काठमाडौँ, २७ फागुन । राजधानीको भृकुटीमण्डपमा मेगा सभा हल निर्माणका लागि काठमाडौँ महानगरपालिका जग्गाको खोजीमा छ । जग्गा प्राप्त नहुँदै नीति कार्यक्रममा राखेको सभा हल निर्माणको कार्यले गति लिन सकेको छैन ।