Logo
शिक्षा/साहित्य
त्रिदेव साहित्य तथा कला समाजको संयोजकमा राई

मेचीनगर, २६ भदौ । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा त्रिदेव साहित्य तथा कला समाज गठन गरिएको छ । उक्त समितिको संयोजकमा बिएड दोस्रो वर्षमा अध्ययनरत अनिश राई सर्वसम्मत चयन भएका छन्

मदन पुरस्कारका लागि आठ कृति छनोट

काठमाडौँ, २३ साउन । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ, १३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका

सोर्स लगाएर छात्रवृत्ति

काठमाडौँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी

एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

काठमाडौँ, ११ जेष्ठ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको

भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ लोकार्पण

मेचीनगर, ८ जेष्ठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् पूर्व शिक्षक भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ । उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक

खै ! नेता ज्यु माहिलो छुटेछ!

माहिलो हिजो नेतासँगै जेल बसेछ कैयौं झुपडीमा सँगै संगठन गरेछ । पार्टीको मोर्चामा अघिपछि लागेछ जन धन मन दिएर आफैँ जागेछ ।। पोहर साल ठेकेदारले टिकट पाएछ डोजर चलाएर पैसा

मनाङ जिल्लाबाट ४३ जना विद्यार्थी एसइईमा सहभागी हुँदै

मनाङ, ५ वैशाख । आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

काठमाडौँ, २ वैशाख । “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका

‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

कर्णाली, २९ चैत । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो ।